वालिङ। वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ ।
वडा कार्यालयले वडाभित्रका ११७ सुनौला हजार दिनका आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक÷एक क्यारेट अण्डा वितरण गरिएको वडाध्यक्ष ढाकाराम पंगेनीले जानकारी दिए । उनले भने, ‘अण्डा र झण्डा वितरण अभियानले वडाभित्रका गर्भवती महिलालाई नियमित गर्भजाँच गर्न उत्प्रेरणा जाग्नुका साथै स्वास्थ्य र पोषणसम्बन्धी सचेतना जगाउन सहज हुन्छ । नियमित स्वास्थ्यचौकीमा आएर स्वास्थ्य जाँच गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य तथा पोषणस्थितिमा सुधार आउने विश्वास लिएका छाँै ।’
गर्भवती तथा जन्मिने शिशुको पोषण स्थितिमा सुधार ल्याउनका कार्यक्रम प्रभावकारी रहेको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिए ।‘गर्भवती महिलालाई ‘प्रोटोकल’ अनुसार गर्भ जाँच गर्न आउँदा अण्डा वितरण गर्ने थालनी वडाले गरेको छ । यो महत्वपूर्ण र प्रभावकारी छ’, उनले भने, ‘गर्भ जाँच तथा संस्थागत सुत्केरी गराउने महिलाको संख्यामा वृद्धि हुने र दुई वर्षसम्मका बच्चाको वृद्धि अनुगमनमा उल्लेखनीय सुधार गर्नमा सघाउ पुग्ने छ ।’
‘हातमा अण्डा, घरमा झण्डा’ अभियानअन्तर्गत गर्भवतीको घरमा रातो झण्डा र बच्चा जन्मेदेखि दुई वर्षसम्मको घरमा हरियो झण्डा राख्न थालिएको छ । वडाले थालेको यो अभियान प्रभावकारी देखिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।पोषणलाई ध्यानमा राख्दै आगामी दिनमा घरमै उत्पादन भएका सागपात तथा पशुपक्षीजन्य खाद्यपदार्थ उत्पादनतर्फ जोड दिनु जरुरी रहेको बताउँदै उनले भने, ‘आफ्नै घरमा उब्जाउन तथा उत्पादन गर्न सकेको खण्डमा दीर्घकालीन फाईदा पुग्न सक्ने भएकाले अब यतातिर पनि ध्यान दिनु आवश्यक छ ।’ रासस

ललितपुर सनेपाकी मुना कार्की र कामदार विजय चौधरी मृ’त्यु प्र’करणको र’हस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ नभेटिएको प्रहरीले जनाएको छ। सानेपास्थित मुनाकै घरमा २४ वर्षीया विजयले नै ४८ वर्षीय मुनाको ह’त्यापछि आ’त्महत्या गरेको बताइरहेको प्रहरीले फरेन्सिक रिपोर्टमा विजयले अ’पराध गर्नुपर्ने कुनै स्पष्ट कारण नदेखिएको बतायो।
मुना र विजय दुवैको मोबाइल फरेन्सिक अध्ययनका लागि पठाइएको ११ दिनपछि बिहीबार दुवै मोबाइलको रिपोर्ट प्रहरीले बुझेको छ। तर, प्रहरीले अहिलेसम्म विजयको मोबाइलको रिपोर्ट मात्र विश्लेषण गरेको बताएको छ।
‘विजयले प्रयोग गरेको मोबाइलमा हिं’साको उद्देश्य देखाउने र घट’नाप्रति लक्षित कुनै संकेत फेला परेन,’ महानगरीय प्रहरी परिसर जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए, ‘मैले हिजो फरेन्सिक ल्याबको परीक्षण रिपोर्ट पाएको छु। रिपोर्ट सरसर्ती अध्ययन गर्दा विजयले हिं’सा गर्नुपर्ने किसिमका गतिविधि त्यसमा फेला परेको छैन।’
प्रहरीले सिसीटिभी फुटेजमा कामदार विजयले मुनाको ह’त्या गरेको प्रष्टै देखिएको बताउँदै आएको छ। फरेन्सिक अध्ययनबाट मोबाइलमा डिलिट गरिएका सामग्री पनि ‘रिकभर’ हुने भएकोले प्रहरीले यसलाई घ’टनाको र’हस्य पत्ता लगाउने प्रमुख अस्त्र मानेको थियो। तर, यसबाट पनि विजयको मनसायबारे स्पष्ट जानकारी फेला नपारेपछि प्रहरी अझै अनुसन्धान तन्काउन बाध्य भएको छ।
कार्की परिवारको छिमेकीसँग पनि प्रहरीले सोधपुछ गरिसकेको छ। सबैसँग कुरा गर्दा विजयले त्यस्तो घ’टना घटाउनै नसक्ने जवाफ पाएपछि प्रहरी सीसीटिभी फुटेजमा देखिएको प्रमाणसहित थप अनुसन्धानमा जुटेको हो।
के–के भेटियो विजयको मोबाइलमा?
विजयले प्रयोग गर्ने मोबाइलमा थुप्रै फोटो फेला परेका छन्। पारिवारिक, अर्जुन कार्कीको छोरासँग रमाएको, कुकुरसँग खेलेको, विभिन्न ठाउँ घुमेको र गाउँ जाँदाखेरी खिचेका फोटाहरु बढी मात्रामा रहेको परिसरका प्रमुख राईले बताए।
‘अ’श्लील खालका, गम्भी’र प्रकृतिका र हिं’सा गर्न सघाउ पुर्याउने खालका केही पनि सामग्री मोबाइलमा देखिँदैन,’ राईले भने।उनले मोबाइलबाट डिलिट गरिएका सामग्री ‘रिकभर’ गरेर हेर्दा त्यसमा समेत कुनै शं’कास्पद विषय फेला नपरेको बताए।
घटना भएको १२ दिन भइसक्दा पनि प्रहरीले उक्त घ’टना घ’टाइनुको खास रहस्य अझै पत्ता लगाउन सकेको छैन। दैनिकजसो घट’नाबारे जानकारी लिइरहेको प्रहरीले खास कारण नै पत्ता लगाउन नसकेपछि पछिल्लो दिन अनुसन्धानको दायरा बढाउँदै गएको छ।
अनुसन्धानको दायरा बढाउने क्रममै विजयको साथीसँग बयान लिने तयारी भइरहेको एक प्रहरी अधिकृतले जनाए। विजयले ड्राइभिङ सिकेका ड्राइभरसँग पनि सोधपुछ गरिने ती अधिकृतले बताए।
अर्जुन कार्कीसँगपनि बयान लिइने
श्रीमतीको ह’त्यापछि किरियामा बसेका अर्जुनसँग प्रहरीले बयान लिँदैछ। घट’नालगत्तै किरियामा बसेका कारण उनीसँग सोधपुछ गर्न नपाएको प्रहरीले अर्जुनकै आनीबानी, श्रीमती मुनासँगको सम्बन्ध, घरपरिवारमा उनको व्यवहारबाट घ’टनाको कारण पत्ता लगाउने प्रयास गर्नेछ।
मुना र विजय दुवैले सामाजिक सञ्जाल फेसबुक प्रयोग गर्ने गरेको देखिएपछि प्रहरीले सिंगापुरस्थित फेसबुकको एशिया क्षेत्रीय कार्यालयसँग उनीहरुको गतिविधि थाहा हुने सामग्री माग गरेपनि अहिलेसम्म कुनै विवरण उपलब्ध नगराएको एसएसपी राईले बताए।

काठमाडौं : पुर्व युबराज्ञी हिमानी शाहले धेरै उतारचढावहरुको सामना गर्नुपरिरहेको छ । भारत*को राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हिमानी अहिले समाजिक सेवामा सक्रिय छिन् । जनता*सँग निकैनै सुमधुर र स्वच्छ छवि बनाएकि हिमानीले आफ्नो पतिका कारण थुप्रै समस्या भोग्नुपर्यो ।
राजपरिवारको बुहारी र भाविष्यकि रानीको रुपमा हेरिएकि हिमानी सधैँ जनताबिच लोकप्रिय बनिन् । समाजिक सेवामा लागेर नागरिकसँग नजिक बनेकि हिमानीका चाल, चलन र व्यवहार सधैँ जनताकालागि लोकप्रिय बने । युवराज्ञीको हैसियतमा होस् वा सामान्य नागरिक हुँदा, हिमानीका विवादास्पद समाचार कहिले आएन । पति पारश शाहको एकपिच्छे अर्को नकारात्मक समाचारहरु आइरहदा पनि हिमानीमा कुनै चिन्ताको भाव झल्किदैन ।
मनमा हजारौँ पिडा भएपनि हिमानीले ती कुरा अगाडी ल्याइनन् । पतिको बच्पनाले कुन श्रीमतिको मन पोल्दैन र ? तर, हिमानीको मुस्कान टुटेको छैन । उनै हिमानीका १० प्रेरणादायी भनाईहरु पढौँ –
१) धन नष्ट हुन्छ, सौन्दर्य विलीन हुन्छ, जिवन तेजसंग समाप्त हुन्छ,शक्ति लुप्त हुन्छ तर देश लागि तिमिले गरेको योग्दान अजर र अमर रहनेछ । त्यसैले म वा मेरो होईन हामि नेपाली भनौ , नेपाली बनौ सम्हालौ नेपाल मुल्याकंन एकदिन अवश्य हुनेछ ।
२) आत्मगान होईन राष्ट्रगान गर्न पाउ, राष्ट्रकै लागि बाच्न र बलिदान दिन पाउ । ३) समाजमा भ्रान्ति छरेर निर्दोष लाई दोषी बनाईन्छ निर्दोष वचनका छर्राहरु सहेर पनि आफ्नो विजय हुने दिन यहि कुराले मन बुझाएर प्रतिक्षा गरेका हुन्छन । “सत्य र सुर्य लुकाएर लुक्दैनन’
४) बदला लिएर होईन बदलिएर देखाउ ! ५) आफन्त तिनै हुन जसले प्रतिकुलतामा पनि कहिले साथ छोडदैनन् ६) राम्रो समयको प्रतिक्षा नगर्नुस बरु समयलाई राम्रो संग प्रयोग गर्नुहोस सफलता अवश्य मिल्नेछ । ७) राम्रो समयको प्रतिक्षा नगर्नुस बरु समयलाई राम्रो संग प्रयोग गर्नुहोस सफलता अवश्य मिल्नेछ ।
८) कोहि गरीब भोको नरहोस भनि भगवान त मुर्ति बनि बेचिनुहन्छ भने हामि त मानिस हौ त्यसैले कसैको दुखमा हासेर मुखदर्शक बन्नुभन्दा एक अर्काको दुखको सहयात्री बनौ ताकि यस संसारमा कोहि दुखि देख्न नपरोस !
९) यस संसारमा मानिसलाई जन्म दिन जति गार्हो छ त्यो भन्दा गार्हो छ मान्छे भएर जिउन ।
१०) कोहि गरीब भोको नरहोस भनि भगवान त मुर्ति बनि बेचिनुहन्छ भने हामि त मानिस हौ त्यसैले कसैको दुखमा हासेर मुखदर्शक बन्नुभन्दा एक अर्काको दुखको सहयात्री बनौ ताकि यस संसारमा कोहि दुखि देख्न नपरोस

काठमाडौं । केपी शर्मा ओली सरकारका सबैभन्दा चर्चित्, सबैभन्दा विवादास्पद, सबैभन्दा आलोचित र सबैभन्दा प्रसंशित मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । सरकारको बचाउमा सबैभन्दा प्रखर रुपमा बोल्ने उनै थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग व्यक्तिगत रुपमा सबैभन्दा नजिक पनि बाँस्कोटा नै थिए । प्रधानमन्त्री ओलीसँग बाँस्कोटा कतिसम्म नजिक थिए भने ओलीको भक्तपुर स्थित घरमै बसिरहेका छन् । तर, उनै ओलीले बाँस्कोटासँग निर्मम तरिकाले राजीनामा मागे ।धेरैलाई लागेको थियो– बाँस्कोटालाई चोख्याउन र जोगाउन प्रधानमन्त्रीले प्रयास गर्नेछन् ।
तर, प्रधानमन्त्री ओलीले वचन पूरा गरे । उनले गल्ती गर्ने आफ्नालाई पनि छाड्दिन भनेर बारम्बार भनिरहेका छन् । आफ्ना सबैभन्दा नजिकका मन्त्रीलाई राजीनामा दिन लगाएर ओलीले बोली पक्का गरेका छन् । प्रधानमन्त्री अाेलीले गाेकुललाई बचाउन कुनै कसर बाँकी राख्दैनन् भन्ने नेपाली कांग्रेसकाे विष्लेशण थियाे । तर, कांग्रेस गलत सावित भयाे । प्रधानमन्त्रीले अाेलीले अाफ्नाे सरकारकाे निष्ठा र नैतिकतामा कुनै दाग लाग्न दिन्न भनी बारम्बार गरेकाे सार्वजनिक प्रतिवद्धताबाट पछाडि हटेनन् । उनले गाेकुललाई राजीनामा गराए ।
गत साता बाँस्कोटाको गृहजिल्ला पुगेर प्रधानमन्त्री ओलीले अरु सबै मन्त्री एकातिर, गोकुल बाँस्कोटा अर्कातिर गर्दा पनि गोकुल नै भारी हुने बताएका थिए । तर, अडियो प्रकरण आउनासाथ प्रधानमन्त्री ओली गोकुलसँग बट्टारिए । यो प्रकरण आएपछि प्रधानमन्त्री ओलीले सल्लाह गर्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो निवास बालुवाटारमा बोलाएका थिए । त्यहाँ प्रधानमन्त्री ओलीले गोकुललाई राजीनामा गराउने भनेका थिए । लगत्तै प्रधानमन्त्रीले गाेकुललाई राजीनामा दिन खबर पठाए । त्यसबेला गाेकुल पश्चिम नेपालबाट राजधानी फर्कंदै थिए ।
स्रोत अनुसार बालुवाटार पुग्नासाथ गोकुलले ‘मलाई नराम्रोसँग बदनाम बनाउन खोज्दैछन्’ भनेका थिए । जवाफमा प्रधानमन्त्रीले ‘गल्ती गर्नुभएको छैन भने तपाईंलाई कसैले बदनाम गराउन खोजेर केही पनि हुँदैन, अहिले चाहिँ राजीनामा दिनुस्’ भनेका थिए ।त्यस पछि गोकुलले नाईंनास्ती नगरी राजीनामा दिएका थिए । यो प्रकरणबाट मन्त्रिमण्डलभित्र प्रधानमन्त्रीले आफ्ना एक विश्वासपात्र गुमाएका छन् तर प्रधानमन्त्री ओली तथा उनको सरकारको छवी भने झन माथि गएको छ । प्रधानमन्त्री लर्बराएका भए यो दुई वर्षमा सरकारले कमाएको साख र छवी ओरालो लाग्ने थियो । तर, प्रधानमन्त्री ओलीले मोलाहिजा गरेनन् ।
उनले गोकुलको बली चढाएर आफ्नो भ्रष्टाचार विरोधी, इमानी तथा नैतिकवान छवी जोगाएका छन् ।तर,अहिले नैतिकताका आधारमा राजीनामा दिएर गोकुल आफैंले पनि जितेका छन्, हारेका छैनन् ।यो प्रकरणबाट के प्रष्ट भएको छ भने आफ्ना यति निकट मन्त्रीलाई त प्रधानमन्त्री ओलीले छाडेनन् भने अरुलाई झन् छाड्दैनन् भन्ने प्रष्ट भएको छ ।

काठमाडौं- विद्यालयका छात्रामाथि यौ’न दु’र्व्यवहार गरेको आरोपमा ललितपुरको नारायण आधारभुत विद्यालयका शिक्षक नन्दप्रसाद निरौला पक्राउ परेका छन्। १९ जना विद्यार्थीहरुको नि’वेदनको आधारमा विद्यालयबाट नि’वेदन आएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोले उनलाई पक्राउ गरेको हो। सामाजिक शिक्षा पढाउने शिक्षक निरौलाले शरिरका विभिन्न अ’ङ्गमा अनावश्यक रुपमा छुने गरेको भन्दै विद्यालयका कक्षा ३, ४ र ५ कक्षामा पढ्ने छात्राहरुले विद्यालयमा छा’नबिनको मा’ग गर्दै नि’वेदन दिएका थिए।
फागुन १ गते छात्राहरुले विद्यालयमा नि’वेदन दिए पनि विद्यालयले प्रहरीमा नि’वेदन दिएको थिएन। घ’टना सार्वजनिक भएसँगै द’बाव बढेपछि विद्यालयले प्रहरीमा नि’वेदन दिएको थियो। विद्यालयको नि’वेदनको आधारमा प्रहरीले बुधबार अदालतबाट पक्राउ आ’देश पाएपछि बिहीबार उनलाई पक्राउ गरेको जनाएको छ। विद्यालयमा अध्ययनरत सत्र जना छात्राहरूले आफूहरूलाई शिक्षक निरौलाले यौ’न दु’र्व्यवहार गरेको भन्दै का’रबाहीको माग गरेर प्रिन्सिपल सविता घिमिरे सिलवालसमक्ष नि’वेदन दिएका थिए ।नि’बेदनमा भनिएको थियो ‘श्रीमान् प्रिन्सिपल, हामी केटीहरूमाथि अ’न्याय अ’त्याचार भएको छ ।
केटीहरूलाई ढाडमा सु’म्सुम्याउने, छा’तीतिर छुन आउने, विभिन्न अं’गमा छुन आउने, न’चाहिँदो व्य’वहार गर्ने । हामी यस्तो स’मस्यामा परेका छौं । हामी यस्तो अ’त्याचार स’हन सक्दैनौं, नन्द सरले हामीलाई न’राम्रो व्य’वहार गरेकोले तपाईंहरूले छा’नबिन गरिदिन अ’नुरोध गर्दर्छौं ।’

राजीव गान्धीको जस्तै मोदीको हत्या गर्ने षडयन्त्र गरिएको दावी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षडयन्त्रले यतिबेला निकै चर्चा पाइरहेको छ । तर त्यसलाई पुष्टि गर्ने प्रमाण भने पर्याप्त छैन ।
एक हिंसाको आरोपमा केही व्यक्ति पक्राउ परेको र उनीहरुबाट बरामद पत्रमा उल्लेख भएअनुसार नक्सलवादी -भारतीय माओवादी)ले मोदीको हत्या गर्ने योजना बनाएको भनेर दावी गरिएको छ ।
महाराष्ट्र प्रहरीका अनुसार पूर्वप्रधानमन्त्री राजीव गान्धीको जस्तै मोदीको हत्या गर्ने षडयन्त्र माओवादीले गरेको छ । सन् १९९१ को मेमा तमिलनाडुको श्रीपेरम्बदुरमा आत्मघाती बम विष्फोट गराइ भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो ।
पत्रमा के लेखिएको छ ?
गत जनवरीमा भीमा कोरेगाउँमा भएको हिंसाका क्रममा पक्राउ परेका पाँच जनामध्ये रोना ज्याकब विल्सनको दिल्लीस्थित घरबाट हत्याको षडयन्त्रसम्बन्धी पत्र फेला पारिएको हो । सो पत्रमा भारतीय जनता पार्टी (भाजपा)ले बिहार र पश्चिम बंगालमा हारे पनि १५ भन्दा बढी राज्यमा जितेको भन्दै चिन्ता व्यक्त गरिएको छ । ‘कमरेड प्रकाश’लाई सम्बोधन गर्दै सो पत्रमा लेखिएको छ, ‘मोदी राज अन्त्य गर्नका लागि कमरेड किशन र केही अरू वरिष्ठ कमरेडहरूले ठोस कदम चाल्न सुझाव दिनुभएको छ । हामी राजीव गान्धीको हत्या गरिएजस्तै योजनाबारे विचार गरिरहेका छौं ।’
प्रहरीका अनुसार माओवादीको पत्रमा थप लेखिएको छ, ‘यो आत्मघाती कदम पनि हुन सक्छ र असफल पनि हुन सक्ने आशंका पनि छ । तर पार्टीको पोलिटब्यूरोले यसबारे छलफल चलाउनुपर्छ ।’
सो पत्र महाराष्ट्र प्रहरीले पुणेस्थित विशेष अदालतमा पेस गरेको छ ।
कांग्रेस आईको प्रतिक्रिया
तर प्रमुख प्रतिपक्षी कांग्रेस आईले भने यस दावीलाई चर्चामा आउने मेलोमात्र भनेको छ ।
कांग्रेस आईका नेता सञ्जय निरूपणले मोदी र भाजपाको लोकप्रियता घट्दा यस्ता प्रचारबाजी गर्ने गरिएको दावी गर्दै भनेका छन्, ‘यदि देशको प्रधानमन्त्रीको हत्या गर्ने योजना कसैले बुनिरहेको छ भने त्यसबारे अनुसन्धान हुनुपर्छ । त्यो सञ्चारमाध्यममा ल्याउने कुरा होइन ।’
मोदीको हत्या षडयन्त्रको चर्चासँगै गत सोमबार भारतमा सुरक्षा समितिको बैठक बसेको थियो । गृहमन्त्री राजनाथ सिंहले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, गृहसचिव र विशेष व्यूरोका निर्देशक लगायत बैठकमा सहभागी थिए ।
बैठकमा माओवादी हिंसा प्रभावित राज्यका प्रहरी अधिकारीहरुलाई समेत बोलाइएको थियो ।
यो बैठकले नयाँ शीराबाट नक्सलवादीहरु विरुद्ध अभियान चलाउने योजना बनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

१४ जेठ,काठमाडौं । ३२ वडा रहेको काठमाडौं महानगरपालिकामा शोभा सापकोटा एक मात्र महिला वडाध्यक्ष भएकी छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ बाट एमालेको उम्मेदवार बनेकी सापकोटा ३ हजार ८०७ मत प्राप्त गरी बिजयी भएकी हुन् । महानगरपालिकामा ठूला पार्टीबाट महिला वडाध्यक्ष उठेकी उनीमात्र थिइन् ।
सापकोटासहित उनको प्यानलनै कांग्रेस भन्दा करिव एक हजार मत अन्तरले विजयी भएको हो । शोभा वडाध्यक्ष निर्वाचित हुँदा उनकै प्यानलका सदस्यहरु रश्मी खड्का,उर्मिला सेन्चुरी,बिनोद थापा र बसन्त महर्जन विजयी भएका छन् ।
काठमाडौं महानगरपालिकाले महिला वडाध्यक्ष पाएको २५ वर्षपछि हो । २०५४ सालमा एकजना पनि महिला वडाध्यक्ष निर्वाचित भएका थिएनन् ।
त्यसअघि २०४९ को निर्वाचनमा तत्कालिन वडा नम्बर ३५ हाल ३२ नम्बर वडाबाट एमालेकी सबिता भट्टराई निर्वाचित भएकी थिइन् ।
शोभा सापकोटा एमालेमा निरन्तर क्रियाशील महिला नेता हुन् । उनी काठमाडौं जिल्ला कमिटी सदस्य र अखिल नेपाल महिला संघको केन्द्रीय उपसचिव हुन् ।
उनको परिवार कांग्रेस पृष्ठभूमिको भए पनि उनी शुरुदेखिनै एमालेको राजनीतिमा लागिन् । शोभाका दाजु डिल्लीराज शर्मा खनाल पर्वतबाट २०५६ मा कांग्रेसको सांसद निर्वाचित भएका थिए ।

१४ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो ।
मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ । यसबारे अहिले छलफल चलिरहेको छ ।
अब १९ र २० नम्बर वडाको मत गन्न बााकी छ र गणना रोकिनुअघिसम्म मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहाल भन्दा ७८४ मतले अगाडि छन् ।
देवीले ४० हजार ९८० मत पाएका छन् भने उनलाई पछ्याइरहेकी रेणुको मत ४० हजार १९६ छ ।

१४ जेठ, चितवन । भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाहको जित सुनिश्चित भएको छ ।
भरतपुरको दुई वडा १९ र २० को मत गणना गर्न बााकी छ । वडा नम्बर १९ मा २ हजार ८६० र २० मा ३ हजार ३०२ मा मत खसेको छ ।
तर, कांग्रेस उम्मेदवार शाहले ६ हजार ३ सय बढीको अग्रता लिइसकेकी छन् । अब बााकी भोट सबै एमाले उम्मेदवारको पक्षमा गएपनि उपमेयरमा कांग्रेस उम्मेदवार शाह नै विजयी हुनेछन् ।
पछिल्लो मत परिणामअनुसार शाहले ४४ हजार ७९ मत पाएकी छन् भने एमाले उम्मेदवार दिव्या शर्मा आचार्यको ३७ हजार ६८० मत छ ।