• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अपराध
  • विश्व समाचार
  • अर्थवाणिज्य
  • बिज्ञान/प्रबिधि
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य
  • प्रवास
  • बिचित्र संसार
  • रासिफल
भारतको हरियाणामा बस्ने एक युवकलाई अत्याधिक पेट दुख्न थालेपछि उनी अस्पताल गएका थिए । अस्पतालमा उनको पेटको एक्स रे गरेर हेर्दा उनको पेटमा एउटा गिलास देखिएको छ। यो घटना भारतको हरियाणास्थित फरीदाबादमा भएको हो । ३० वर्षीय एक युवक अत्याधिक पेट दुखेपछि अस्पतालमा भर्ना भएका थिए । जब डाक्टरले एक्स रे गरेर हेर्दा उनको पेटमा सिंगो गिलास देखे तब सबै चकित बने ।




भारतीय सञ्चारमाध्यामले बताए अनुसार ती युवकको पेटको ठूलो आन्द्रामा गिलास देखिएको हो । उक्त युवकको मलद्धारबाट करिब ७ दिन पहिले नै पेटमा गिलास पसेर ठूलो आन्द्रामा पुगेको चिकित्सकहरुले जनाएका छन् । युवकको पेटमा खराबी देखिएपछि चिकित्सकले उपचारका लागि दिल्ली पठाएको थियो । त्यसपछि युवकको मलद्धारबाट सो गिलास निकाल्ने प्रयास भएको थियो । तर, असफल भएपछि चिकित्सकले उनको पेटको शल्यक्रिया गरी गिलास निकालेका छन् । हाल ती युवकको सस्थ्य अवस्था सामान्य रहेको छ । एजेन्सीको सहयोगमा
तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–५ र लालीगुराँस नगरपालिका–९ को संगमस्थल पिंगुवा खोलामा रहेको शिवथान मन्दिर पौराणिक धार्मिक महत्व बोकेको मन्दिर हो । तर यो मन्दिर आवश्यक संरक्षण, सम्वर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको छ । मन्दिरको धार्मिक महत्व प्रचारमा ल्याउन र उचित प्रवर्द्धन गर्न नसक्दा ओझेलमा परेको हो ।खोलाको बीच भागमा रहेको शिवथान मन्दिरमा लिम्बु समुदायले विशेष पूजाआजा गर्ने ठाउँ हो ।

ऐतिहासिक धार्मिक महत्व बोकेको शिवथान मन्दिरमा वर्षौदेखि आफ्ना पुर्वजहरुले पूजाआजा गर्दै आएको स्थानीय बताउँछन्। यस ठाँउमा महाशिवरात्री, श्री पञ्चमी र साउन महिना साथै अन्य विभिन्न अवसरमा दर्शनार्थी भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । खोलाको बीच भागमा रहेको शिवथान महादेव र पार्वतीको ऐतिहासिक धर्म कथासँग जोडिएको धार्मिक सम्पदा हो ।

आन्तरिक पर्यटकहरु प्राय आईरहने यस क्षेत्रमा, छुट्टीको समयमा विद्यार्थीहरुलाई समेत लाने र उनीहरुलाई धार्मिक एवं ऐतिहासिक कुराकाे जानकारी प्रदान गर्ने कार्य गर्दै आएको स्थानीय हरिहर आधारभूत विद्यालयका शिक्षक अर्जुन रेग्मीले बताए ।




शिवथान रहेको ढुंगाको ओढार दायाँबायाँ दुवैपट्टिबाट पानी बगेको छ ।शिवथान रहेको ढुंगाको आकृति समेत आश्चर्यजनक छ । झट्ट हेर्दा मानव निर्मित जस्तै देखिने ढुंगाको मुख्य भागमा दुई वटा गुफा छन् । किंवदन्तीअनुसार महादेव र पार्वतीबिच द्वन्द्व भएपछि महादेव रिसाएर भाग्दै यो स्थानको माथिको गुफामा बसेको र खोज्दै गएकी पार्वती तल्लो गुफामा बसेको कुरा स्थानीय कृष्णप्रसाद दाहालले बताए ।

तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–५ र लालीगुराँस नगरपालिका–९ को संगमस्थल पिंगुवा खोलामा रहेको शिवथान मन्दिर पौराणिक धार्मिक महत्व बोकेको मन्दिर हो । तर यो मन्दिर आवश्यक संरक्षण, सम्वर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको छ । मन्दिरको धार्मिक महत्व प्रचारमा ल्याउन र उचित प्रवर्द्धन गर्न नसक्दा ओझेलमा परेको हो ।खोलाको बीच भागमा रहेको शिवथान मन्दिरमा लिम्बु समुदायले विशेष पूजाआजा गर्ने ठाउँ हो ।

ऐतिहासिक धार्मिक महत्व बोकेको शिवथान मन्दिरमा वर्षौदेखि आफ्ना पुर्वजहरुले पूजाआजा गर्दै आएको स्थानीय बताउँछन्। यस ठाँउमा महाशिवरात्री, श्री पञ्चमी र साउन महिना साथै अन्य विभिन्न अवसरमा दर्शनार्थी भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । खोलाको बीच भागमा रहेको शिवथान महादेव र पार्वतीको ऐतिहासिक धर्म कथासँग जोडिएको धार्मिक सम्पदा हो ।

आन्तरिक पर्यटकहरु प्राय आईरहने यस क्षेत्रमा, छुट्टीको समयमा विद्यार्थीहरुलाई समेत लाने र उनीहरुलाई धार्मिक एवं ऐतिहासिक कुराकाे जानकारी प्रदान गर्ने कार्य गर्दै आएको स्थानीय हरिहर आधारभूत विद्यालयका शिक्षक अर्जुन रेग्मीले बताए । शिवथान रहेको ढुंगाको ओढार दायाँबायाँ दुवैपट्टिबाट पानी बगेको छ । शिवथान रहेको ढुंगाको आकृति समेत आश्चर्यजनक छ । झट्ट हेर्दा मानव निर्मित जस्तै देखिने ढुंगाको मुख्य भागमा दुई वटा गुफा छन् । किंवदन्तीअनुसार महादेव र पार्वतीबिच द्वन्द्व भएपछि महादेव रिसाएर भाग्दै यो स्थानको माथिको गुफामा बसेको र खोज्दै गएकी पार्वती तल्लो गुफामा बसेको कुरा स्थानीय कृष्णप्रसाद दाहालले बताए ।
हरेक महिला आफ्नो पार्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले महिला हरु आफु भन्दा अलि बढी नै उमेर भएको पुरुष लाइ मन पराउने गर्दछन तर धेरै महिला पाको पुरुष लाइ मन पराउने गर्दछन ।

हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नै हुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध राख्न चाहन्छन्। एक अध्ययनले यस्तो देखाएको छ ।

१. सुरक्षित- केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।




२. समझदारी- महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ महिलामा हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ ।

३. दुनियाँको ज्ञान- पाको उमेरका पुरुक्षमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

४. शान्ति महसु- महिलाहरु छिटो आत्तिने र रिसाइरहने हुन्छन् । साना साना कुरामा पनि आत्तिनु र रिसाइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा महिलाहरु हुन्छन् ।

५. धोका नदिने- कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् ।

६. अनुभवी- महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पार्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् ।
अन्तिम संस्कारका लागि श वलाई चितामा राखिएको थियो । चितामा आ गोसमेत लगाइएको थियो । तर एक्कासी चितामाथि राखिएका ती व्यक्तिले टाउको हल्लाएपछि कोकोहोलो मच्चियो । मृ त ठानिएका व्यक्ति चल्मलाउन थालेपछि केही मलामी भागेको भारतीय मिडिया आजतकले बताएको छ । भारतको ओडिशास्थित कपकहाला गाउँका स्थानीय सिमाञ्चल मलिकलाई अन्तिम संस्कार गर्दै गर्दा टाउको हल्लाएको देखेपछि उनलाई सामुदायिका स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । ‘केही सेकेन्डको अन्तरालमा उनी हल्लिन थाले, उनले मुखबाट सास पनि फेर्न थाले ।




हामीले हतारहतार चिताको आगो निभायौं र थाहा पायौं कि सिमाञ्चल मृ त होइन बेहोस् मात्र भएका रहेछन्,’ आफन्त मुरलीधर मल्लिकले भने । डाक्टरका अनुसार अस्पताल भर्ना हुँदा सिमाञ्चलको नाडीको गती निकै कम थियो । स्थानीयले उनको स्वास्थ्य परीक्षण नगरीकनै अन्तिम संस्कारका लागि लगिएको डाक्टरले बताए ।

‘यो ठिक भएन । डाक्टरले मृ त घोषणा गरिसकेपछि अथवा श वको पोस्टमार्टमपछि मात्रै अन्तिम संस्कार गरिनुपर्छ,’ डाक्टरले भने । पुलिसका अनुसार मलिक शनिबार बाख्रा र भेडा चराउन जंगल गएका थिए तर बेलुकासम्म वस्तु फर्किसकेपछि पनि उनी फिर्ता नभएपछि परिवारले खोज्न जाँदा उनलाई नजिकैको जंगलमा अचेत लडिरहेको भेटेका थिए ।
काठमाडौँ । वास्तवमा भन्नुपर्दा, ‘सपना’ भनेको हाम्रो अवचेतन मनमा भएका कुराहरूलाई हामीसामुन्ने देखाउने श्रोत हो भन्न सकिन्छ। हरेक संस्कृतिले ‘सपना’लाई भिन्नाभिन्नै दृश्टिकोणले हेर्ने गर्दछ भने हरेकले आफ्नै तरिकाले सपनालाई व्याख्या गर्ने गर्दछ।



 कसैले सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रूपमा हेर्ने गर्दछन् भने कसैले यसलाई अलौकिक शक्तिको रूपमा पनि हेर्ने गर्दछन्।

त्यसैगरी, ‘मन्दिर गएको’ सपनालाई पनि थुप्रै दृश्टिकोणले हेर्न सकिन्छ साथै थुप्रै तरिकाले व्याख्या गर्न सकिन्छ। जानुहोस १ सपनामा ‘मन्दिर गएको’ देख्नुको खास अर्थ यस्तो हुन्छ
एकजना महिलाले आफुले उ’त्तेजक पहिरनमा फेसबुक लाइभ गरेर गलत काम गरेको र संस्कृति र महिलाको मर्यादामा आघात पुर्याएको भन्दै क्षमा

उ’त्तेजक कपडा लगाएका युवतीहरू फेसबुकमा आएर लाइभ गर्ने प्रचलन ह्वात्तै बढेपछि कम्बोडिया सरकारले त्यस्ता फेसबुक प्रयोगकर्ताहरूमाथि प्रति*बन्ध लगाउन सुरु गरेको थियो । उत्ते’जक पहिरनमा फेसबुकमा लाइभ आएर व्यापार गर्ने कार्यले देशको संस्कृतिमा आघात गरेको दाबी त्यहाँका प्रधानमन्त्री हुन सेनले गरेका छन् ।

कम्बोडियाको महिला आयोगलाई निर्देशन दिँदै प्रधानमन्त्री हुनसेनले भनेका छन्, ‘तपाईंहरू त्यसरी लाइभ गरिरहेका महिलाहरूकहाँ जानुहोस् र उनीहरूले उत्ते’जक कपडाको साटो सामान्य पहिरन नलगाएसम्म लाइभ स्ट्रिमिङ्ग बन्द गराउनुहोस् । बन्द गराउनुहोस् ।’




यसरी उ’त्तेजक पहिरनमा फेसबुक लाइभ गर्ने कार्य देशको संस्कृति र परम्पराको उल्लंघन भएको र यसले महिलाविरुद्ध यौ’न दुव्र्य’वहार र हिं’सालाई बढावा दिएको दाबी प्रधानमन्त्रीको छ ।

कम्बोडियन पुलिसले बुधबार आफ्नो फेसबुक पेजमा एउटा भिडियो पोष्ट गरेको छ । जसमा एकजना महिलाले आफुले उ’त्तेजक पहिरनमा फेसबुक लाइभ गरेर गलत काम गरेको र संस्कृति र महिलाको मर्यादामा आघात पुर्याएको भन्दै क्षमा मागेकी छन् ।

यस विषयमा फेसबुक कम्पनीले भने कुनै प्रतिक्रिया जनाएको छैन । एम्नेष्टी इन्टरनेशनलले कम्बोडियाका प्रधानमन्त्रीको यस्तो कदम पी’डितमाथि उल्टै आक्षेप लगाउने खत’रनाक कदम भएको बताएको छ । कम्बोडियाली महिला अधिकारवादी संगठनहरूले पनि सरकारको यस्तो कदमको विरोध गरेका छन् । तस्बिर-गुगल
एजेन्सीको सहयोगमा
फोन नउठाएको रिसमा प्रेमिकाको ह त्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्ला कृष्णश्रवण गाउँपालिका वडा नं ३ मट्टीगढा घर भई हाल बुढिगंगा गाउँपालिका वडा नं ३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साह रहेको प्रहरीले जनाएको छ ।

गत माघ २४ गते बिहान विराटनगर महानगरपालिका–१२ स्थित उखुबारीमा सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको घाँ टी का टेर सलले बे रेका अवस्थामा प्रहरीले श व फेला परेको थियो । सनाखतको लागि महिलाको फोटो विभिन्न संचार माध्यममा राखिएपछि मृ तक बसन्त परियारकी श्रीमती सम्झना खत्री परियार रहको खुलेको थियो ।




क्वालिटी नुडल्स फ्याक्ट्रीका स्टोर ईन्चार्ज सुरेन्द्रप्रसाद साह र मृ तक परियारबीच विगत ३ बर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको अनुसन्धानका क्रममा खुलेको छ । माघ २१ गते मंगलबारदेखि परियारले साहको सम्पर्कमा नरहेपछि उनले पटक–पटक फोन गरेका थिए ।

तर, परियारले फोन नउठाएपछि पे्रमी साह उनकै घरमा भेट्न पुगेका थिए । घरमा पुगेका साहले परियारलाई घरमा फेलन नपारेपछि पुनः फ्याक्ट्री फर्किए । आफ्नो काममा फर्किएका साहले परियारलाई अपरान्ह चार बजेको समयमा बाँसबारी चोक अगाडि भेटेपछि मोटरसाइकलमा चढाएर विराटनगर महानगरपालिका–१२ गएका थिए ।

भेट भएपछि कुरा गर्ने क्रममा दुई जनाबीच विवाद भएपछि साहले परियारको घाँ टीमा सल बेरेर तान्दै उखुबारीमा पुर्यापछि धा रि लो बाँ सले घाँ टी रे टे र ह त्या गरेको प्रहरीले जनाएको छ ।प्रहरीले साहको साथबाट मोटरसाईकल र दुईवटा मोबाइल समेत बरामद गरेको छ । नेपाल समाचार पत्रमा यो खबर छ
ज्योतिषशास्त्रमा अंकको ठूलो महत्व छ ।
अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंक मिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ । जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु । कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी ठिक ? भन्ने तल प्रस्तुत गरिएको छ ।के हो मुलाङ्क ? कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म मिती १० गते हो भने तपाईको मुलाङ्क १ हो तर ११ गते हो भने १+१= २ हुन्छ । १४ गते जन्मदिन हो भने मुलाङ्क १+४= ५ हुन्छ ।

१. ९ सम्मको मुलाङ्क भएका केटी राम्रा मानिन्छन् । ९ सम्म मुलाङ्क भएका केटीहरुसँग सम्बन्ध गाँस्दा राम्रो हुने र जीवनमा सुख प्राप्ती हुने ज्योतिषको दावी छ । तर १ मुलाङ्क भएका केटालाई २ देखि ८ सम्मका जोर मुलाङ्क भएकी केटी जोडी परेमा यस्तो जोडीको जीवन दुःख र कलहले भरिएको हुन्छ । यिनीहरुको जीवनमा सँधै झगडा हुन्छ ।

२. यदि केटाको मुलाङ्क २ छ भने त्यस्ता केटालाई १ देखि ७ सम्म मुलाङ्क भएका केटी ठिक हुँदैन । अन्य मुलाङ्क भएका केटी खोजेर सम्बन्ध जोड्नु उपयुक्त हुन्छ ।

३. जुन पुरुषको मुलाङ्क ३ हुन्छ त्यस्ता पुरुष ३, ४ र ५ मुलाङ्क भएकी केटीसँग टाढै बसेको राम्रो । तत्र जीवनभर कलह भोग्नु पर्ने हुन सक्छ ।




४. जुन पुरुषको मुलाङ्क ४ हुन्छ त्यस्ता पुरुष २, ४ र ५ मुलाङ्क हुने केटीसँग बँचेकै राम्रो ।
५. जसको मुलाङ्क ५ हुन्छ त्यस्ता पुरुषले १, २, ५, ६ र ८ मुलाङ्क मध्ये जुनसुकै भएकी केटीसँग सम्बन्ध जोड्दा पनि हुन्छ ।

६. जुन केटाको मुलाङ्क ६ हुन्छ त्यस्ता केटाले १ वा ६ मुलाङ्क भएकी केटीसँग सम्बन्ध राख्नु राम्रो हुन्छ अन्यथा जीवन तनावपूर्ण हुने खतरा हुन्छ ।
मुलाङ्क ७ हुने केटालाई मुलाङ्क २, ४ वा ७ हुने केटी जोडी मिल्छ ।

७. ८ मुलाङ्क हुने केटाका लागि १, ४, ८ या ९ मुलाङ्क भएकी केटी जोडी ठिक हुन्छ ।
८. जुन पुरुषको मुलाङ्क ९ हो यस्ता पुरुषलाई १, २, ३, ६ वा ९ मुलाङ्क भएकी केटी राम्रो मानिन्छ । तर यो मुलाङ्क हुनेले ४ र ८ मुलाङ्क हुनेसँग भुलेर पनि सम्बन्ध राख्नुहुँदैन ।
तुलसीपुरको मासु पसल, किराना पसल र केहि होटेलमा अनुगमन गरिएको छ ।बुधबार बिहान गरिएको अनुगमनका क्रममा कुखुरा मासु मार्केटमा एक व्यवसायीले ट्वाइलेटको पानीले मासु सफा गरेको भेटिएको छ । अनुगमन टोलीले ‘खड्का फ्रेस हाउस’मा ब्रोइलर कुखुराको मासु ट्वाईलेटको पानीले सफा गरेको तथ्य फेला परेको हो ।

ट्वाइलेटको ढोका नजिकै भर्‍याङभरि मासु थुपारिएको थियो भने ढोका नभएको ट्वाइलेटमा प्रयोग गरिने जग र बाल्टी प्रयाेग गरेकाे पाइएकाे छ । अनुगमन टोलीले १५ केजी मासु जफत समेत गरेकाे छ ।

त्यस्तै राँगा मासु पसलमा पनि फोहोर भएको पाइएको छ । त्यस्तैगरी फलामका हुक प्रयोग गरेको, मुल्यसूचि देखीने गरी नराखेको, मासु जाली भन्दा बाहिर झुन्ड्याइएको अवस्थामा फेला परेकाे छ । मासुमा लापरबाही तरिकाले राखेकाे भेटेपछि अनुगमन टोलीले तत्काल सुधार गर्न सुझाव दिएकाे छ । टाेलीले फलामका हुक जफत गरी स्टिलका प्रयोग गर्न सुझाव दिएको छ ।

यस्तै किराना पसलहरुमा भेटिएकाे म्याद गुज्रिएका समानहरु पनि जफत गरिएको छ । बुटवल किराना पसलबाट ५ हजार बराबरको जङफ्रट, मिठाई, लड्डु, बर्फि लगाएतका समान जफत गरिएको छ ।



यस्तै अन्य पसलहरुमा उत्पादन मिति नभएका आलु चिप्स, गणेस डेरीबाट उत्पादित केक र डुनोटमा उत्पादन र प्रयोग गर्ने मिति नराखीएको अवस्थामा फेला परेको छ ।कतिपय पसल बिना दर्ता सन्चालनमा रहेका छन् । अनुगमन टोलीले मापदण्द विपरितका समान जफत गर्नुको साथै आगामी दिनमा सुधार गर्न सुझाव दिएको छ ।

अनुगमनमा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिका संयोजक माया आचार्य, उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेवा रावत, तुलसीपुर इलाका प्रशासन कार्यालयका सुचना अधिकारी यादव भुसाल,पशु सेवा कार्यालयका सुवास आचार्य, इलाका प्रहरी कार्यालय र पत्रकारसहितकाे टाेलीले अनुगमन गरेका थि Souce-News24nepal
एकछिन बार्गेनिङ भयो र एक ग्राहक तिनै युवतीको स्कुटरमा चढे र लागे ह्याप्पी फ्राइडे मनाउन

राजधानीवासी दिउँसो समयमा धुलो, धुँवा र ट्राफिक व्यवस्थापनको समस्या झेलिरहेका छन्। फोहोर, धुलो, धुँवा र ट्राफिक समस्याको चाङले थिचिने काठमाडौंको रात्रिकालीन अवस्था पनि वि’कृतिजन्य क्रियाकलापले भरिएको छ। शुक्रबार राति काठमाडौंलाई नियाँल्दा विभिन्न प्रकारका वि’कृतिको चाङ फेला पारेको छ ।

निगरानीका क्रममा भेटिएको यस्तो संवादले नै पुष्टि गर्छ, राजधानीमा रात्रिकालीन समयमा हुने विकृतिजन्य कार्य ‘जाने हो?’ स्कुटर घ्याच्च रोकियो ।

जो कोहीलाई पनि प्रभावमा पार्ने जिउडाल, अर्धन’ग्न पहिरन र आग्रहले एकैछिन अलमलमा पाथ्र्यो । एकछिन बार्गेनिङ भयो र एक ग्राहक तिनै युवतीको स्कुटरमा चढे र लागे ह्याप्पी फ्राइडे मनाउन । रातको १० बजेको छ । ठमेल आसपास धेरै यौ’नकर्मी महिला र तेस्रो लिं’गी सलबलाउन थालिसकेका छन् ।

डान्स बार, पव, डिस्को र दोहोरीमा विदेशीभन्दा नेपाली युवायुवतीकै चहलपहल बढी देखिन्छ । झन्डै रातभरजस्तो डान्स बार, पव, डिस्को र दोहोरीभित्र रंगिन संसारमा मस्त बन्ने ठमेल सुस्ताउँदै जाँदा बाहिर अर्को माहोल बनिसक्छ।



प्रहरीले यसबारे जनगुनासो बढेपछि छुट्टै योजना अपरेसन नै चलाएर रात्रिकालीन व्यवसायमा बालबालिकालाई काममा लगाउन नपाइने र यस्ता मनोरञ्जनका नाममा प्रवेशमा क*डाइ गरेको थियो । यस्तो भेटिएका व्यवसायीलाई का*रबाही हुने तथा किशोर किशोरीलाई नियन्त्रणमा लिई सचेत गराउने तथा अभिभावकको जिम्मा लगाउने गरिएको छ।

यौ’नकर्मी महिला तथा तेस्रो लिं’गीको बिगबिगी छ । कोही नयाँ देख्नेबित्तिकै उनीहरू नजिक पुग्छन् र टाँसिँदै बार्गेनिङ सुरु गरिहाल्छन्

रत्नपार्क- दाइ जाने हो? कति ? १३००, होल नाइटको ५००० रुमको यसैमा

रत्नपार्क आसपास राती ९ बजे कानमा ठो*किएको आवाज हो यो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीलगायत रत्नपार्क क्षेत्रमा यसैगरी बार्गेनिङ चलिरहेका छन् अर्थात् जवानीको मोलतोल यसरी नै भइरहेछन्। यौ’नकर्मी महिला तथा तेस्रो लिं’गीको बिगबिगी छ । कोही नयाँ देख्नेबित्तिकै उनीहरू नजिक पुग्छन् र टाँसिँदै बार्गेनिङ सुरु गरिहाल्छन् । केही असहज जवाफ आउनेबित्तिकै गाली गर्न थाल्छन्।

काठमाडौंको रात्रिकालीन समयलाई लिएर अनेक चर्चा परिचर्चा चल्ने गरेका छन् । विशेषगरी यौ’नकर्म र अ’पराधले भरिएको राजधानीको रात्रिकालीन समय पछिल्लो समय मनोरञ्जनको माध्यम बन्न पुगेको छ। भीआईपीको दबदबा रहेको दरबारमार्ग क्षेत्र, बसपार्क, चाबहिललगायतका स्थानका रात्रिकालीन व्यवसायसमेत अधिकांश नेपाली युवायुवतीले नै धानेको देखिन्छ ।

दरबारमार्ग, ठमेलको सञ्चयकोष क्षेत्र, नसिङचोक ज्याठा तथा रत्नपार्क आसपास क्षेत्रमा रातिको समयमा तेस्रो लिं’गी तथा यौ’नकर्मी महिलाको बिगबिगी हुने गरेको छ । एकैछिन फुटपाथ वा त्यस क्षेत्रमा कोही उभिनु मात्रै पर्छ, यस्ता धेरै अफर आइपुग्छन्। यौ’नकर्मीहरूले स्कुटी लिएर विभिन्न होटल, अर्पाटमेन्ट र डेरामा पुर्याएर ध*न्दा चलाउने गरेको देखिएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
फिचर फोटोः गुगल
काठमाडौ । सरकारले तोकेको मापदण्डविपरीत सिसा (लेड) मिसाइएका सात गरी रंग (पेन्ट्स) बजारमा बिक्री भइरहेको पाइएको छ । जस्मिन, जेनिस, गौरीशंकर, एपोलो, आरती, जि सेभेन र अमेरिकन पेन्टमा अन्तर्राष्ट्रिय र नेपालको मापदण्ड ९० पिपिएम (पार्ट पर मिलियन) भन्दा बढी सिसा मिसाएको पाइएको हो।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सेफेड) नेपालले गरेको १८ थरी पेन्टमाथिको अनुसन्धानले सातवटामा ९० पिपिएमभन्दा बढी सिसा प्रयोग गरेको फेला पारेको हो। वातावरण वैज्ञानिक एवं केन्द्रका एक उच्च अधिकारीका अनुसार १८ मध्ये आठले मापदण्ड पूरा गरेको, सातले मापदण्ड उल्लंघन गरेको र तीनले पनि कुनै न कुनै रूपले मापदण्डविपरीत बजारमा ल्याएको जानकारी दिएका हुन्।

‘विश्व स्वास्थ्य संगठनले सिसालाई विश्वव्यापी रूपमा जनस्वास्थ्यलाई असर पुर्‍याउने प्रमुख १० घातक रसायनमध्ये एक प्रमुख भनी पहिचान गरेको छु, उनले भने, ‘सरकारले घर, स्कुल, फर्निचर आदि रंग्याउने पेन्ट्समा २०७१ पुस ७ गतेदेखि ९० पिपिएमको मापदण्ड तोकिए पनि अझै झन्डै ४० प्रतिशत रंग मापदण्डविपरीत उत्पादन भइरहेको केन्द्रले हालै गरेको अध्ययनले देखाएको छ।




मापदण्डविपरीत रंगमा सिसा (लेड) प्रयोग गरेका कारण मानव स्वास्थ्य जोखिममा परेको पाइएको छ। सिसाका कारण प्रजनन शक्तिसमेत कमजोर हुने, गर्भधारण नहुने, बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने, मिर्गौला खराब हुने, डिप्रेसन हुने, कान नसुन्ने, आँखा नदेख्ने, पेटका अनेक समस्या हुने, टाउको दुख्नेजस्ता थुप्रै असर देखिएको छ। जस्मिनले मह जोडीलाई ब्रान्ड एम्बेस्डर बनाएर विज्ञापन खेलाएको देखिन्छ । सेलिब्रेटीप्रति जनमानसले विश्वास गर्छ त्यसैले उनीहरूले पनि सरकारी मापदण्ड ख्याल गरी शारीरिक र मानसिक क्षतिप्रति जिम्मेवार बन्नुपर्छ।

सिसाका कारण महिलामा गर्भ धारण नहुनेदेखि पुरुषमा नपुंसकता बढ्नेसम्मका असर पर्ने बताए। ‘रंग मात्र होइन, एसिड ब्याट्री, बुलेट (गोली), गरगहना, लिपिस्टिक, गाजल, सिन्दुर आदिमा सिसाको मात्रा हुन्छ, उनले भने, ‘सिसा शरीरलाई कत्ति पनि चाहिन्नँ तर हरेक कुरामा यो प्रयोग भएकाले उठेदेखि सुतेसम्म यिनको सम्पर्कमा आउनुपर्ने हुँदा यसले शरीरमा पूरै विषकै रूपमा काम गर्छ। अन्ततः यसले ज्यानसमेत लिन्छ। यसले रक्तअल्पता, कब्जियत हुने, अनिद्रा हुने, चिटचिटाहट बढ्ने, तौल घट्ने र अचेत अवस्थामा पुग्नेसम्मको अवस्थामा पुर्‍याउँछ।

विज्ञहरुका अनुसार सिसाको सम्पर्कबाट हुने दीर्घकालीन स्वास्थ्यसम्बन्धी समस्याले बर्सेनि सरदर आठ लाख ५३ हजार मानिसको मृत्यु हुने गरेको छ भने एक करोड ६८ लाख विभिन्न प्रकारले अशक्त जीवन बिताउन बाध्य छन्। विश्वको जनसंख्याको ९.३ प्रतिशतमा बौद्धिक असक्तता देखिने गरेको छ, ४ प्रतिशतलाई मुटुसम्बन्धी रोग र ६.६ प्रतिशतलाई हृदयाघात (स्ट्रोक) परेको तथ्यांक संगठनसँग रहेको उनको भनाइ छ। सिसाले बालबालिकालाई सबैभन्दा बढी र छिटो असर पुर्‍याउने जानकारी दिँदै उनले भने, ‘सिसाका कारण पाँच वर्षमुनिका बालबालिकामा हुने असरबाट मात्रै नेपालमा बर्सेनि १ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको क्षति भइरहेको अनुमान छ । यसैले सचेत बनौँ । आफ्नो शरिर आफैलाई हानी हुने काम नगरौँ । सचेतनाका लागि सक्दो सेयर गरौँ ।
राजीव गान्धीको जस्तै मोदीको हत्या गर्ने षडयन्त्र गरिएको दावी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षडयन्त्रले यतिबेला निकै चर्चा पाइरहेको छ । तर त्यसलाई पुष्टि गर्ने प्रमाण भने पर्याप्त छैन ।

एक हिंसाको आरोपमा केही व्यक्ति पक्राउ परेको र उनीहरुबाट बरामद पत्रमा उल्लेख भएअनुसार नक्सलवादी -भारतीय माओवादी)ले मोदीको हत्या गर्ने योजना बनाएको भनेर दावी गरिएको छ ।



महाराष्ट्र प्रहरीका अनुसार पूर्वप्रधानमन्त्री राजीव गान्धीको जस्तै मोदीको हत्या गर्ने षडयन्त्र माओवादीले गरेको छ । सन् १९९१ को मेमा तमिलनाडुको श्रीपेरम्बदुरमा आत्मघाती बम विष्फोट गराइ भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो ।


पत्रमा के लेखिएको छ ?

गत जनवरीमा भीमा कोरेगाउँमा भएको हिंसाका क्रममा पक्राउ परेका पाँच जनामध्ये रोना ज्याकब विल्सनको दिल्लीस्थित घरबाट हत्याको षडयन्त्रसम्बन्धी पत्र फेला पारिएको हो । सो पत्रमा भारतीय जनता पार्टी (भाजपा)ले बिहार र पश्चिम बंगालमा हारे पनि १५ भन्दा बढी राज्यमा जितेको भन्दै चिन्ता व्यक्त गरिएको छ । ‘कमरेड प्रकाश’लाई सम्बोधन गर्दै सो पत्रमा लेखिएको छ, ‘मोदी राज अन्त्य गर्नका लागि कमरेड किशन र केही अरू वरिष्ठ कमरेडहरूले ठोस कदम चाल्न सुझाव दिनुभएको छ । हामी राजीव गान्धीको हत्या गरिएजस्तै योजनाबारे विचार गरिरहेका छौं ।’

प्रहरीका अनुसार माओवादीको पत्रमा थप लेखिएको छ, ‘यो आत्मघाती कदम पनि हुन सक्छ र असफल पनि हुन सक्ने आशंका पनि छ । तर पार्टीको पोलिटब्यूरोले यसबारे छलफल चलाउनुपर्छ ।’

सो पत्र महाराष्ट्र प्रहरीले पुणेस्थित विशेष अदालतमा पेस गरेको छ ।

कांग्रेस आईको प्रतिक्रिया

तर प्रमुख प्रतिपक्षी कांग्रेस आईले भने यस दावीलाई चर्चामा आउने मेलोमात्र भनेको छ ।

कांग्रेस आईका नेता सञ्जय निरूपणले मोदी र भाजपाको लोकप्रियता घट्दा यस्ता प्रचारबाजी गर्ने गरिएको दावी गर्दै भनेका छन्, ‘यदि देशको प्रधानमन्त्रीको हत्या गर्ने योजना कसैले बुनिरहेको छ भने त्यसबारे अनुसन्धान हुनुपर्छ । त्यो सञ्चारमाध्यममा ल्याउने कुरा होइन ।’

मोदीको हत्या षडयन्त्रको चर्चासँगै गत सोमबार भारतमा सुरक्षा समितिको बैठक बसेको थियो । गृहमन्त्री राजनाथ सिंहले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, गृहसचिव र विशेष व्यूरोका निर्देशक लगायत बैठकमा सहभागी थिए ।

बैठकमा माओवादी हिंसा प्रभावित राज्यका प्रहरी अधिकारीहरुलाई समेत बोलाइएको थियो ।

यो बैठकले नयाँ शीराबाट नक्सलवादीहरु विरुद्ध अभियान चलाउने योजना बनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

१४ जेठ,काठमाडौं । ३२ वडा रहेको काठमाडौं महानगरपालिकामा शोभा सापकोटा एक मात्र महिला वडाध्यक्ष भएकी छन् ।


काठमाडौं महानगरपालिका वडा नम्बर १४ बाट एमालेको उम्मेदवार बनेकी सापकोटा ३ हजार ८०७ मत प्राप्त गरी बिजयी भएकी हुन् । महानगरपालिकामा ठूला पार्टीबाट महिला वडाध्यक्ष उठेकी उनीमात्र थिइन् ।

सापकोटासहित उनको प्यानलनै कांग्रेस भन्दा करिव एक हजार मत अन्तरले विजयी भएको हो । शोभा वडाध्यक्ष निर्वाचित हुँदा उनकै प्यानलका सदस्यहरु रश्मी खड्का,उर्मिला सेन्चुरी,बिनोद थापा र बसन्त महर्जन विजयी भएका छन् ।

काठमाडौं महानगरपालिकाले महिला वडाध्यक्ष पाएको २५ वर्षपछि हो । २०५४ सालमा एकजना पनि महिला वडाध्यक्ष निर्वाचित भएका थिएनन् ।

त्यसअघि २०४९ को निर्वाचनमा तत्कालिन वडा नम्बर ३५ हाल ३२ नम्बर वडाबाट एमालेकी सबिता भट्टराई निर्वाचित भएकी थिइन् ।

शोभा सापकोटा एमालेमा निरन्तर क्रियाशील महिला नेता हुन् । उनी काठमाडौं जिल्ला कमिटी सदस्य र अखिल नेपाल महिला संघको केन्द्रीय उपसचिव हुन् ।

उनको परिवार कांग्रेस पृष्ठभूमिको भए पनि उनी शुरुदेखिनै एमालेको राजनीतिमा लागिन् । शोभाका दाजु डिल्लीराज शर्मा खनाल पर्वतबाट २०५६ मा कांग्रेसको सांसद निर्वाचित भएका थिए ।

१४ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो ।

मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ । यसबारे अहिले छलफल चलिरहेको छ ।


अब १९ र २० नम्बर वडाको मत गन्न बााकी छ र गणना रोकिनुअघिसम्म मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहाल भन्दा ७८४ मतले अगाडि छन् ।

देवीले ४० हजार ९८० मत पाएका छन् भने उनलाई पछ्याइरहेकी रेणुको मत ४० हजार १९६ छ ।

१४ जेठ, चितवन । भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाहको जित सुनिश्चित भएको छ ।


भरतपुरको दुई वडा १९ र २० को मत गणना गर्न बााकी छ । वडा नम्बर १९ मा २ हजार ८६० र २० मा ३ हजार ३०२ मा मत खसेको छ ।

तर, कांग्रेस उम्मेदवार शाहले ६ हजार ३ सय बढीको अग्रता लिइसकेकी छन् । अब बााकी भोट सबै एमाले उम्मेदवारको पक्षमा गएपनि उपमेयरमा कांग्रेस उम्मेदवार शाह नै विजयी हुनेछन् ।

पछिल्लो मत परिणामअनुसार शाहले ४४ हजार ७९ मत पाएकी छन् भने एमाले उम्मेदवार दिव्या शर्मा आचार्यको ३७ हजार ६८० मत छ ।

ताजा अपडेटः
ad
हामीलाई लाइक गर्नुहोस
धेरै हेरिएको

Copyright © Online Nepal | Powered by | Kalikot Online