विवाह हुनु अगाडी नै हुनेवाला जीवन साथीसँग अनिवार्य सोध्नुपर्ने यी कुराहरु

तपाईं कस्तो वातावरणमा हुर्किनु भयो र कस्तो शिक्षा–दिक्षा पाउनु भयो भन्ने कुराले पनि तपाईको भविष्य निर्धारण गर्छ । यही कारण पछि गएर सम्बन्धमा असमझदारी, तनाव, झगडा हुने गर्दछ ।

यसको मूख्य कारण भनेको अक्सर पैसा हुने गर्दछ । यस्तोमा बिवाह अगाडि नै फाइनान्सियल विषयमा खुलेर कुराकानी गर्नु राम्रो हुन्छ । प्रेम विवाह होस् वा मागी विवाह यी दुबैमा यो गर्नु आवश्यक छ ।




जीवनसाथीसाथीसँग सोध्नुपर्ने कुराहरु ,अभिभावकले पैसा बचपनमा कति छुट दिनुभयो,कर्जा र इच्छाएको व्यवसायमा भविष्य कसरी बनाउने,खर्च गर्ने समयमा कति पैसा बाँकी छ भने जाँच गर्नुहुन्छ,पैसासँग सम्बन्धित भविष्यको योजना के छ ,बिवाह र हनीमुनको लागि कति खर्च गर्नुहुन्छ

Don't Forget To Join US Our Community